गन्ती ११:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ यो सुनेपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “इस्राएलीहरूका नाइकेहरूमध्ये ७० जना पुरुष छान, जसलाई तिमीले इस्राएलीहरूका नाइके र अधिकारीको रूपमा चिनेका छौ।+ अनि तिनीहरूलाई भेट हुने पालमा* ल्याऊ र तिमीसँगै उभिन लगाऊ।
१६ यो सुनेपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “इस्राएलीहरूका नाइकेहरूमध्ये ७० जना पुरुष छान, जसलाई तिमीले इस्राएलीहरूका नाइके र अधिकारीको रूपमा चिनेका छौ।+ अनि तिनीहरूलाई भेट हुने पालमा* ल्याऊ र तिमीसँगै उभिन लगाऊ।