प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान ६:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ कोरहका छोराहरू यी थिए: अस्सिर, एल्काना र अबिआसाप।+ कोरहका परिवार यी नै थिए।+

  • गन्ती २६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तर त्यतिबेला कोरहका छोराहरू भने मरेनन्‌।+

  • १ इतिहास ६:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ यहोवा परमेश्‍वरको सन्दुक* उहाँको भवनमा ल्याएर राखिएपछि दाउदले केही पुरुषलाई गायनको नेतृत्व लिन नियुक्‍त गरेका थिए।+

  • १ इतिहास ६:३७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३७ सपन्याह तहथका छोरा थिए। तहथ अस्सिरका छोरा थिए। अस्सिर एबिआसापका छोरा थिए। एबिआसाप कोरहका छोरा थिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने