प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ प्रत्येकले आ-आफ्नो धुपौरो ल्याएर त्यसमा धूप राख्नू; तिमी र हारुनका साथै तिम्रा २५० जना समर्थक आ-आफ्नो धुपौरो लिएर यहोवा परमेश्‍वरसामु आउनू।”

  • गन्ती २६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० त्यसबेला धर्तीले आफ्नो मुख बाएर तिनीहरूलाई निल्यो। साथै कोरहचाहिँ स्वर्गबाट वर्षेको आगोले गर्दा आफ्ना २५० जना समर्थकसँगसँगै भस्म भए।+ यसरी तिनीहरू चेतावनीमूलक उदाहरण बने।+

  • भजन १०६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिनीहरूको समूहमा आगो दन्कियो;

      दुष्टहरूलाई आगोको ज्वालाले भस्म गऱ्‍यो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने