प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २४:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “दियोहरू कहिल्यै ननिभून्‌ भनेर तिमीले इस्राएलीहरूलाई जैतुन कुटेर निकालिएको शुद्ध तेल तिमीकहाँ ल्याउने आज्ञा दिनू।+ ३ हारुनले भेट हुने पालमा* करारको सन्दुकनजिकै* पर्दाको बाहिरपट्टि यहोवा परमेश्‍वरसामु साँझदेखि बिहानसम्म दियो बाल्ने प्रबन्ध मिलाऊन्‌। तिमीहरूले पुस्तौँपुस्तासम्म यो नियम पालन गर्नू।

  • गन्ती ३:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ पुजारी हारुनका छोरा एलियाजार+ लेवीहरूका प्रमुख कुलनायक थिए। तिनको जिम्मेवारी पवित्र ठाउँको रेखदेख गर्नेहरूको निगरानी गर्ने थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने