- 
	                        
            
            प्रस्थान २९:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३२ अनि हारुन र तिनका छोराहरूले भेट हुने पालको प्रवेशद्वारमा थुमाको मासु र टोकरीमा भएको रोटी खाऊन्।+
 
 - 
                                        
 
- 
	                        
            
            लेवी ६:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१४ “‘अन्नभेटीको नियम यो हो:+ हारुनका छोराहरूले यहोवा परमेश्वरसामु वेदीअगाडि अन्नभेटी चढाऊन्।
 
 - 
                                        
 
- 
	                        
            
            लेवी १०:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१२ त्यसपछि मोसाले हारुन अनि उनका बाँकी छोराहरू एलियाजार र इथामारलाई यसो भने: “यहोवा परमेश्वरको निम्ति आगोमा चढाइएको अन्नभेटीको बाँकी भाग लिनू र त्यसबाट अखमिरा* रोटी बनाएर वेदीनजिकै बसेर खानू+ किनकि यो महापवित्र कुरा हो।+ १३ यो पवित्र ठाउँमा बसेर खानू+ किनभने यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीको यो भाग तिमी र तिम्रा छोराहरूले नियमित रूपमा पाउने हिस्सा हो; मैले पाएको आज्ञा यही हो।
 
 -