प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १९:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ जसले कुनै मान्छेको लास छुन्छ र आफूलाई चोख्याउँदैन, उसले यहोवा परमेश्‍वरको वासस्थानलाई* अशुद्ध पार्छ।+ उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनै पर्छ।*+ ऊमाथि चोख्याउने पानी नछर्किएकोले ऊ अशुद्धै रहनेछ।+ उसको अशुद्धता हट्‌नेछैन।

  • गन्ती १९:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “‘यो नियम तिनीहरूलाई सधैँ लागू हुनेछ: चोख्याउने पानी छर्कने मानिसले+ आफ्नो लुगा धोओस्‌ अनि जसले त्यो चोख्याउने पानी छुन्छ, ऊ साँझसम्म अशुद्ध रहनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने