-
लेवी १४:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ सातौँ दिनमा उसले आफ्नो कपाल, दाह्री र आँखीभौँ खौरोस्। सबै रौँ खौरिसकेपछि उसले फेरि आफ्नो लुगा धोओस् र नुहाओस्। अनि ऊ शुद्ध हुनेछ।
-
-
गन्ती १९:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तेस्रो दिन उसले चोख्याउने पानीले आफूलाई चोख्याओस् अनि ऊ सातौँ दिनमा शुद्ध हुनेछ। तर तेस्रो दिन उसले आफूलाई चोख्याएन भने सातौँ दिनमा ऊ शुद्ध हुनेछैन।
-