गन्ती १९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ जसले कुनै मान्छेको लास छुन्छ र आफूलाई चोख्याउँदैन, उसले यहोवा परमेश्वरको वासस्थानलाई* अशुद्ध पार्छ।+ उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनै पर्छ।*+ ऊमाथि चोख्याउने पानी नछर्किएकोले ऊ अशुद्धै रहनेछ।+ उसको अशुद्धता हट्नेछैन।
१३ जसले कुनै मान्छेको लास छुन्छ र आफूलाई चोख्याउँदैन, उसले यहोवा परमेश्वरको वासस्थानलाई* अशुद्ध पार्छ।+ उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनै पर्छ।*+ ऊमाथि चोख्याउने पानी नछर्किएकोले ऊ अशुद्धै रहनेछ।+ उसको अशुद्धता हट्नेछैन।