गन्ती २०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ तपाईँले हामीलाई मिश्रबाट निकालेर यस्तो नराम्रो ठाउँमा किन ल्याउनुभयो?+ यहाँ अन्न, अन्जिर, अङ्गुर, अनार केही छैन; यहाँ पिउने पानीधरि छैन।”+
५ तपाईँले हामीलाई मिश्रबाट निकालेर यस्तो नराम्रो ठाउँमा किन ल्याउनुभयो?+ यहाँ अन्न, अन्जिर, अङ्गुर, अनार केही छैन; यहाँ पिउने पानीधरि छैन।”+