प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३२:३३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३३ त्यसैले मोसाले गादका सन्तान, रुबेनका सन्तान+ र युसुफको छोरा मनस्सेको आधा कुललाई+ एमोरीहरूका राजा सिहोनको राज्य,+ बासानका राजा ओगको राज्य दिए।+ मोसाले उनीहरूलाई ती राजाहरूले शासन गर्ने सहरहरू, त्यहाँको जमिन र त्यसवरपरको इलाकामा भएका सहरहरू दिए।

  • नहेम्याह ९:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “तपाईँले राज्यहरू र मानिसहरूलाई इस्राएलीहरूको अधीनमा सुम्पिदिनुभयो अनि उनीहरूको जग्गाजमिन इस्राएलीहरूलाई बाँडिदिनुभयो।+ तिनीहरूले हेस्बोनका+ राजा सिहोनको देशमाथि+ अनि बासानका राजा ओगको देशमाथि+ अधिकार जमाए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने