- 
	                        
            
            व्यवस्था ३:३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
३ त्यसपछि यहोवा हाम्रा परमेश्वरले बासानका राजा ओग र तिनका सबै मानिसलाई हाम्रो हातमा सुम्पिदिनुभयो। अनि हामीले तिनका मानिसहरूलाई माऱ्यौँ, कसैलाई पनि बाँकी राखेनौँ।
 
 -