-
गन्ती २२:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ तर यहोवाका स्वर्गदूतले बालामलाई भने: “तिमी यी मानिसहरूसित जान त जाऊ तर म जे भन्छु, त्यही मात्र बोल।” त्यसपछि बालाम बालाकका भारदारहरूसित गए।
-