-
गन्ती २३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तब बालाकले बालामलाई भने: “कृपया आउनुहोस्, अब अर्को ठाउँमा जाऔँ। त्यहाँबाट तिनीहरू सबैलाई त देख्न सकिँदैन तर केहीलाई भने देख्न सकिन्छ। त्यहीँबाट तिनीहरूलाई सराप दिनुहोस्।”+
-