-
गन्ती २२:४१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४१ भोलिपल्ट बिहान बालाक बालामलाई लिएर बामोथ-बाआलतिर उक्ले। त्यहाँबाट इस्राएलीहरूको पूरै समुदायलाई देख्न सकिन्थ्यो।+
-
-
गन्ती २३:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ त्यसपछि बालामले बालाकलाई यसो भने: “यहाँ सात वटा वेदी बनाउनुहोस्+ अनि सात वटा बहर र सात वटा थुमा तयार पार्नुहोस्।”
-