प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १६:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसपछि मोसाले कोरह र तिनका समर्थकहरूलाई भने: “को यहोवा परमेश्‍वरको हो,+ को पवित्र छ अनि को उहाँसामु जान सक्छ,+ भोलि बिहान उहाँले नै थाह दिनुहुनेछ अनि उहाँले जसलाई रोज्नुहुन्छ,+ ऊ नै उहाँसामु जान सक्नेछ।

  • गन्ती १६:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ मोसा र हारुनको विरोध गर्न कोरहले आफ्ना समर्थकहरूलाई+ भेट हुने पालको प्रवेशद्वारमा जम्मा गरिसकेपछि यहोवा परमेश्‍वरको महिमा पूरै समुदायसामु देखा पऱ्‍यो।+

  • व्यवस्था ११:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि रुबेनको कुलका एलिआबका छोरा दातान र अबिरामलाई उहाँले के गर्नुभयो, त्यो पनि तिमीहरूका छोराछोरीले देखेका छैनन्‌। त्यसबेला सारा इस्राएलीसामु उनीहरू, उनीहरूका घराना, उनीहरूका पालहरू अनि उनीहरूको पछि लाग्ने सबै मानिस र उनीहरूका वस्तुभाउलाई जमिनले निलेको थियो।+

  • भजन १०६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ अनि जमिनले आफ्नो मुख बाएर दातानलाई निल्यो

      र अबिरामको साथमा भेला भएकाहरू पुरिए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने