१३ त्यतिबेला यहोवा परमेश्वरको क्रोध इस्राएलीहरूमाथि दन्कियो र उहाँको नजरमा दुष्ट काम गर्ने त्यस पुस्ताका सबै जना बितेर नजाउन्जेल+ यहोवा परमेश्वरले तिनीहरूलाई ४० वर्षसम्म निर्जनभूमिमा भौँतारिन दिनुभयो।+
३८ अनि यहोवा परमेश्वरको आज्ञाबमोजिम हारुन होर डाँडामा उक्ले र त्यहीँ तिनको मृत्यु भयो। यो घटना इस्राएलीहरू मिश्रबाट निस्केको ४० औँ वर्षको पाँचौँ महिनाको पहिलो दिन भएको थियो।+