-
व्यवस्था ११:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ “हेर, मैले आज तिमीहरूको अगाडि आशिष् र सराप राखिदिएको छु:+
-
-
व्यवस्था २७:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ “‘यस व्यवस्थामा भएका कुराहरू पालन नगर्ने मानिस श्रापित होस्।’+ (तब सबैले ‘आमिन!’ भनून्।)
-
-
व्यवस्था २८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “आज मैले तिमीहरूलाई दिएका यहोवा परमेश्वरका आज्ञाहरू र नीतिनियम होसियार भई पालन गरेनौ र उहाँको कुरा सुनेनौ भने यी सबै सराप तिमीहरूमाथि आइपर्नेछ र त्यसबाट तिमीहरू उम्कन सक्नेछैनौ:+
-