-
यर्मिया ४:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “किनभने मेरा मानिसहरू मूर्ख छन्;+
तिनीहरू मलाई वास्तै गर्दैनन्।
तिनीहरू बुद्धि नभएका मूर्ख छोराहरू हुन्।
खराबी गर्न त तिनीहरूलाई कसैले सिकाउनै पर्दैन।
तर असल काम गर्न भने तिनीहरूलाई आउँदै आउँदैन।”
-