प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • नहेम्याह ९:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर तिनीहरूले त्यस्तो खराब काम गर्दा समेत तपाईँले अपार दया देखाइरहनुभयो। तपाईँले निर्जनभूमिमा तिनीहरूलाई त्याग्नुभएन।+ दिनमा तिनीहरूलाई डोऱ्‍याउने बादलको खामो तिनीहरूको सामनेबाट हटेन। अनि रातमा तिनीहरूलाई बाटो देखाउने आगोको खामो पनि तिनीहरूको सामनेबाट हटेन।+ २० तिनीहरूले समझ चलाउन सकून्‌ भनेर तपाईँले तिनीहरूलाई आफ्नो शक्‍ति दिनुभयो।+ तपाईँले तिनीहरूलाई मन्‍न दिइरहनुभयो+ अनि तिर्खाएको बेला तिनीहरूलाई पानी पनि दिनुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने