यसैया ४३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ “तिमीहरूमाझ अरू कुनै विदेशी देवता नहुँदैतिमीहरूसित कुरा गर्ने, तिमीहरूलाई बचाउने र समझ दिने मै थिएँ।+त्यसैले म साँचो परमेश्वर हुँ र तिमीहरू मेरा साक्षी हौ,” यहोवा घोषणा गर्नुहुन्छ।+
१२ “तिमीहरूमाझ अरू कुनै विदेशी देवता नहुँदैतिमीहरूसित कुरा गर्ने, तिमीहरूलाई बचाउने र समझ दिने मै थिएँ।+त्यसैले म साँचो परमेश्वर हुँ र तिमीहरू मेरा साक्षी हौ,” यहोवा घोषणा गर्नुहुन्छ।+