-
२ राजा २३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिनले यरुसलेमको अगाडिपट्टि ‘विनाशको डाँडा’-को* दक्षिणतिर* बनाइएका अग्ला थानहरूलाई पनि अशुद्ध पारेर उपासना गर्नै नमिल्ने बनाइदिए। ती अग्ला थानहरू इस्राएलका राजा सुलेमानले सिदोनीहरूको घिनलाग्दो देवी अस्तोरेथ, मोआबीहरूको घिनलाग्दो देवता केमोस र अम्मोनीहरूको घृणित देवता+ मिल्कोमको+ निम्ति बनाएका थिए।
-