विलाप ४:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ यहोवाले आफ्नो क्रोध पोखाउनुभएको छ; उहाँले आफ्नो भयङ्कर रिस पोखाउनुभएको छ।+ अनि उहाँले सियोनमा आगो सल्काउनुभएको छ, जसले गर्दा त्यसका जगहरू भस्म भएका छन्।+
११ यहोवाले आफ्नो क्रोध पोखाउनुभएको छ; उहाँले आफ्नो भयङ्कर रिस पोखाउनुभएको छ।+ अनि उहाँले सियोनमा आगो सल्काउनुभएको छ, जसले गर्दा त्यसका जगहरू भस्म भएका छन्।+