-
व्यवस्था २८:५३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५३ सहरभित्रै थुनिनुपर्दा तिमीहरूले धेरै कष्ट भोग्नेछौ र शत्रुहरूको कारण असाध्यै दुःख पाउनेछौ। त्यसबेला तिमीहरू आफ्नै छोराछोरीको मासु खान बाध्य हुनेछौ;+ यहोवा परमेश्वरले तिमीहरूलाई दिनुभएका सन्तानलाई नै तिमीहरूले खानेछौ।
-