होसे १४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ जो बुद्धिमान् छ, उसले यी कुराहरू बुझोस्। जो विश्वासी छ, उसले यी कुराहरू जानोस् किनकि यहोवाको मार्ग सही छ।+ अनि धर्मीहरू त्यसमा हिँड्नेछन्; तर अपराधीहरूले त्यसमा ठक्कर खानेछन्।
९ जो बुद्धिमान् छ, उसले यी कुराहरू बुझोस्। जो विश्वासी छ, उसले यी कुराहरू जानोस् किनकि यहोवाको मार्ग सही छ।+ अनि धर्मीहरू त्यसमा हिँड्नेछन्; तर अपराधीहरूले त्यसमा ठक्कर खानेछन्।