२ इतिहास २४:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ हुनत सिरियाली सैनिकहरू थोरै थिए तैपनि यहोवाले यहुदाको विशाल सेनालाई उनीहरूको हातमा सुम्पिदिनुभयो+ किनभने तिनीहरूले आफ्नो पितापुर्खाका परमेश्वर यहोवालाई त्यागेका थिए। यसरी उनीहरूले* राजा यहोआसलाई दण्ड दिए।
२४ हुनत सिरियाली सैनिकहरू थोरै थिए तैपनि यहोवाले यहुदाको विशाल सेनालाई उनीहरूको हातमा सुम्पिदिनुभयो+ किनभने तिनीहरूले आफ्नो पितापुर्खाका परमेश्वर यहोवालाई त्यागेका थिए। यसरी उनीहरूले* राजा यहोआसलाई दण्ड दिए।