हिब्रू १०:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० किनकि हामी परमेश्वरलाई चिन्छौँ, जसले यसो भन्नुभएको छ: “बदला लिने काम मेरो हो, म साटो फेर्नेछु।” अनि फेरि: “यहोवाले* आफ्ना मानिसहरूको न्याय गर्नुहुनेछ।”+
३० किनकि हामी परमेश्वरलाई चिन्छौँ, जसले यसो भन्नुभएको छ: “बदला लिने काम मेरो हो, म साटो फेर्नेछु।” अनि फेरि: “यहोवाले* आफ्ना मानिसहरूको न्याय गर्नुहुनेछ।”+