न्यायकर्ता १०:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तिमीहरूले ज-जसलाई आफ्ना देवता मानेका छौ, तिनीहरूकहाँ नै जाओ र मदतको लागि तिनीहरूलाई नै पुकार।+ ती देवताहरूले नै तिमीहरूलाई सङ्कटबाट बचाऊन्।”+
१४ तिमीहरूले ज-जसलाई आफ्ना देवता मानेका छौ, तिनीहरूकहाँ नै जाओ र मदतको लागि तिनीहरूलाई नै पुकार।+ ती देवताहरूले नै तिमीहरूलाई सङ्कटबाट बचाऊन्।”+