-
१ कोरिन्थी १०:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० होइन। तर म भन्छु, अन्यजातिले जे बलि चढाउँछन्, त्यो परमेश्वरलाई नभई प्रेतहरूलाई* चढाएका हुन्।+ अनि तिमीहरू प्रेतहरूको भागीदार होओ भन्ने म चाहन्नँ।+ २१ तिमीहरूले यहोवा* परमेश्वरको कचौराबाट पिउने अनि प्रेतहरूको कचौराबाट पनि पिउने गर्न सक्दैनौ; तिमीहरूले “यहोवाको* टेबुल”-बाट+ खाने अनि प्रेतहरूको टेबुलबाट पनि खाने गर्न सक्दैनौ।
-