१ समुएल २:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ यहोवाले ज्यान लिन सक्नुहुन्छ अनि जीवन बचाउन* पनि सक्नुहुन्छ;उहाँले चिहानमा* पुऱ्याउन सक्नुहुन्छ अनि फेरि ब्युँताउन पनि सक्नुहुन्छ।+ भजन ६८:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० साँचो परमेश्वर हामीलाई छुटकारा दिनुहुने परमेश्वर हुनुहुन्छ;+ब्रह्माण्डका मालिक यहोवाले हामीलाई मृत्युबाट बचाउनुहुन्छ।+
६ यहोवाले ज्यान लिन सक्नुहुन्छ अनि जीवन बचाउन* पनि सक्नुहुन्छ;उहाँले चिहानमा* पुऱ्याउन सक्नुहुन्छ अनि फेरि ब्युँताउन पनि सक्नुहुन्छ।+
२० साँचो परमेश्वर हामीलाई छुटकारा दिनुहुने परमेश्वर हुनुहुन्छ;+ब्रह्माण्डका मालिक यहोवाले हामीलाई मृत्युबाट बचाउनुहुन्छ।+