- 
	                        
            
            गन्ती २०:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
 - 
                            
- 
                                        
१२ पछि यहोवा परमेश्वरले मोसा र हारुनलाई भन्नुभयो: “तिमीहरूले ममाथि विश्वास गरेनौ र इस्राएलीहरूको समुदायको अगाडि मलाई पवित्र ठहराएनौ। त्यसैले तिमीहरूले यस समुदायलाई मैले दिने देशमा लैजान पाउनेछैनौ।”+ १३ यसैलाई मरिबाको* पानी भनिन्छ।+ त्यहाँ इस्राएलीहरूले यहोवा परमेश्वरसित झगडा गरेका थिए अनि उहाँले तिनीहरूसामु आफ्नो नाम उच्च पार्नुभएको थियो।
 
 -