व्यवस्था ७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ यहोवा परमेश्वरले आफ्नो शक्तिशाली हात प्रयोग गरेर तिमीहरूलाई दासत्वको घर—मिश्रबाट र फारोको हातबाट छुटाउनुभयो।+ किनकि यहोवा परमेश्वर तिमीहरूलाई माया गर्नुहुन्छ र तिमीहरूका पुर्खाहरूसँग खाएको शपथ उहाँले पूरा गर्नुभएको छ।+ होसे ११:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ “इस्राएल ठिटै छँदा मैले उसलाई माया गरेँ,+ मैले आफ्नो छोरालाई मिश्रबाट बोलाएँ।+
८ यहोवा परमेश्वरले आफ्नो शक्तिशाली हात प्रयोग गरेर तिमीहरूलाई दासत्वको घर—मिश्रबाट र फारोको हातबाट छुटाउनुभयो।+ किनकि यहोवा परमेश्वर तिमीहरूलाई माया गर्नुहुन्छ र तिमीहरूका पुर्खाहरूसँग खाएको शपथ उहाँले पूरा गर्नुभएको छ।+