-
गन्ती २६:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ रुबेनीहरूका घरानाहरू यी नै थिए। रुबेनका सन्तानबाट नाम दर्ता भएकाहरूको सङ्ख्या ४३ हजार ७ सय ३० थियो।+
-
-
यहोसु १३:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ त्यसपछि मोसाले रुबेनको कुललाई तिनीहरूको घरानाअनुसार पैतृक सम्पत्ति दिए।
-