भजन ७८:६८ पवित्र बाइबल नयाँ संसार अनुवाद ६८ बरु उहाँले यहुदाको कुललाई छान्नुभयो,+सियोन डाँडालाई छान्नुभयो, जसलाई उहाँ प्रेम गर्नुहुन्छ।+