-
प्रस्थान ३२:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ त्यसपछि मोसाले छाउनीको प्रवेशद्वारमा उभिएर यसो भने: “यहोवा परमेश्वरको पक्षमा को-को छौ? यता मकहाँ आओ!”+ अनि लेविको कुलका सबै जना तिनी उभिएको ठाउँमा गए।
-