-
मलाकि २:४, ५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ त्यसपछि लेविसित मैले गरेको करार कायम रहिरहोस् भनेर मैले नै तिमीहरूलाई यो आज्ञा दिएको हुँ भनी तिमीहरूले थाह पाउनेछौ,”+ सेनाहरूका यहोवा भन्नुहुन्छ।
५ “मैले तिनीसित गरेको करारले गर्दा तिनले जीवन र शान्ति पाए। तिनले मेरो डर मानून्* भनेर मैले तिनलाई यो आशिष् दिएँ। तिनले मेरो डर माने र मेरो नामको आदर गरे।
-