२५ तिनी मेरा परमेश्वरको आशिष् हुन्। तिनी सर्वशक्तिमान् परमेश्वरले देखाउनुभएको बाटोमा हिँड्छन्। उहाँले तिनलाई मदत गर्नुहुनेछ। उहाँले तिनलाई माथि आकाशबाट र गहिरो सागरबाट आशिष् दिनुहुनेछ।+ उहाँको आशिष्ले तिनका सन्तान फल्दै-फुल्दै जानेछन् र तिनका वस्तुभाउ पनि बढ्नेछन्।