-
लेवी २६:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसैले अङ्गुर बटुल्ने समयसम्मै तिमीहरूले दाइँ गर्नेछौ र बिउ छर्ने समयसम्मै अङ्गुर बटुल्नेछौ। तिमीहरूलाई खानेकुराको कुनै अभाव हुनेछैन र तिमीहरू आफ्नो देशमा निश्चिन्त भई बस्नेछौ।+
-