प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १७:१७, १८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ यो सुनेपछि यहोसुले युसुफका छोराहरू एप्रैम र मनस्सेका सन्तानलाई भने: “तिमीहरू धेरै र शक्‍तिशाली पनि छौ। त्यसैले तिमीहरूले एउटा इलाका मात्र होइन,+ १८ पूरै पहाडी इलाका पाउनेछौ।+ हुनत त्यहाँ जङ्‌गल छ तर तिमीहरूले जङ्‌गल फाँडेर पल्लो छेउसम्म आफ्नो सीमा बढाउनू। कनानीहरू शक्‍तिशाली भए पनि र तिनीहरूसित पाङ्‌ग्रामा धारिलो हतियार जडान गरिएका रथहरू भए पनि तिमीहरूले तिनीहरूलाई खेद्‌नेछौ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने