प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४८:१९, २०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर तिनका बुबाले मान्दै मानेनन्‌ र यसो भने: “मलाई थाह छ छोरा, मलाई थाह छ। तिम्रो जेठो छोराका सन्तान पनि धेरै हुनेछन्‌ र ऊबाट एउटा ठूलो जाति बन्‍नेछ। तर उसको भाइ ऊभन्दा ठूलो हुनेछ।+ उसका सन्तान यति धेरै बढ्‌नेछन्‌ कि तिनीहरू थुप्रै जातिबराबर हुनेछन्‌।”+ २० अनि इस्राएलले आफ्ना दुवै नातिलाई यस्तो आशिष्‌ पनि दिए:+

      “इस्राएलीहरूले आशिष्‌ दिँदा यसो भन्दै तिमीहरूकै नाम लेऊन्‌,

      ‘परमेश्‍वरले तिमीलाई एप्रैम र मनस्सेजस्तै बनाऊन्‌।’”

      यसरी तिनले उनीहरूलाई आशिष्‌ दिँदा मनस्सेलाई भन्दा एप्रैमलाई नै पहिलो स्थान दिए।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने