प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३२:१-५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ रुबेनका सन्तान+ र गादका सन्तानसित+ बथानका बथान वस्तुभाउ थिए। तिनीहरूले याजेर+ र गिलादको इलाका वस्तुभाउ पाल्नको लागि एकदमै राम्रो रहेछ भनी देखे। २ त्यसैले गाद र रुबेनका सन्तानले मोसा, पुजारी एलियाजार अनि समुदायका कुलनायकहरूकहाँ आएर यसो भने: ३ “अतारोथ, दिबोन, याजेर, निम्राह, हेस्बोन,+ एलालेह, सिबाम, नेबो+ र बेओन+ ४ अर्थात्‌ यहोवा परमेश्‍वरले इस्राएली समुदायसामु जित्नुभएको इलाका+ वस्तुभाउ पाल्नको लागि एकदमै राम्रो छ अनि हामीसित बथानका बथान वस्तुभाउ छन्‌।”+ ५ तिनीहरूले अझै यसो भने: “यदि हामीले तपाईँहरूको निगाह पाएका छौँ भने यी इलाकाहरू हामीलाई दिनुहोस्‌; हामीलाई यर्दनपारि नलैजानुहोस्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने