प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • न्यायकर्ता १३:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ त्यतिबेला जोराह+ सहरमा दानको+ कुलका एक जना मानिस थिए; तिनको नाम मानोह+ थियो र तिनकी पत्नी बाँझी थिइन्‌। तिनीहरूको कुनै सन्तान थिएन।+

  • न्यायकर्ता १३:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ केही समयपछि मानोहकी पत्नीले एउटा छोरा जन्माइन्‌ अनि उसको नाम सिमसोन+ राखियो। त्यो बालक हुर्कँदै जाँदा यहोवा परमेश्‍वरले उसलाई आशिष्‌ दिइरहनुभयो।

  • न्यायकर्ता १५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिनले एकपछि अर्को गर्दै सबैलाई मारे र लासको थुप्रो लगाए। त्यसपछि तिनी तलतिर गएर एतामको पहरामा भएको ओडारमा बस्न थाले।

  • न्यायकर्ता १५:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० पलिस्तियालीहरूले प्रभुत्व जमाएको समयमा तिनी २० वर्षसम्म इस्राएलका न्यायकर्ता भए।+

  • न्यायकर्ता १६:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० सिमसोन यसो भन्दै कराए: “आज मैले यी पलिस्तियालीहरूलाई आफूसँगै नाश गर्न सकूँ!” त्यसपछि तिनले आफ्नो भएभरको बल लगाएर ती खम्बाहरूलाई ठेले। तब मन्दिर गर्ल्यामगुर्लुम ढल्यो अनि त्यहाँ भएका पलिस्तियाली शासकहरू र सबै मानिस मरे।+ यसरी सिमसोनले आफ्नो जीवनभर जति जनालाई मारेका थिए, त्योभन्दा धेरै त आफ्नो मृत्युको दिनमा मारे।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने