-
व्यवस्था ३१:३, ४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ यहोवा तिमीहरूका परमेश्वर नै तिमीहरूभन्दा अघिअघि यर्दनपारि जानुहुनेछ र तिमीहरूकै सामने उहाँले ती जातिहरूलाई नाश गर्नुहुनेछ अनि तिमीहरूले तिनीहरूको देश कब्जा गर्नेछौ।+ यहोवा परमेश्वरले भन्नुभएझैँ यहोसुले तिमीहरूलाई डोऱ्याउनेछन् र यर्दनपारि लैजानेछन्।+ ४ यहोवा परमेश्वरले एमोरीहरूका राजा सिहोन+ र ओगलाई+ अनि तिनीहरूको देशलाई नाश गर्नुभएझैँ ती जातिहरूलाई पनि नाश गर्नुहुनेछ।+
-