व्यवस्था ३१:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हेर! तिम्रो मर्ने बेला नजिक आइसक्यो।+ त्यसैले यहोसुलाई बोलाऊ र तिमीहरू भेट हुने पालमा* हाजिर होओ।* अनि म त्यहाँ यहोसुलाई मानिसहरूको अगुवाको रूपमा छान्नेछु।”+ तब मोसा र यहोसु भेट हुने पालमा हाजिर भए। १ तिमोथि ४:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ एल्डरहरूको* निकायले तिमीमाथि आफ्नो हात राख्दा+ तिमीले भविष्यवाणीमार्फत जुन वरदान पाएका थियौ, त्यस वरदानलाई हेला नगर।
१४ त्यसपछि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हेर! तिम्रो मर्ने बेला नजिक आइसक्यो।+ त्यसैले यहोसुलाई बोलाऊ र तिमीहरू भेट हुने पालमा* हाजिर होओ।* अनि म त्यहाँ यहोसुलाई मानिसहरूको अगुवाको रूपमा छान्नेछु।”+ तब मोसा र यहोसु भेट हुने पालमा हाजिर भए।
१४ एल्डरहरूको* निकायले तिमीमाथि आफ्नो हात राख्दा+ तिमीले भविष्यवाणीमार्फत जुन वरदान पाएका थियौ, त्यस वरदानलाई हेला नगर।