प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था १२:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ मैले तिमीहरूलाई आज्ञा गरेको एक-एक कुरा होसियार भई पालन गर्नू।+ त्यसमा न केही थप्नू न त केही घटाउनू।+

  • हितोपदेश ३०:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ परमेश्‍वरका एक-एक वचन शुद्ध* छन्‌।+

      उहाँमा शरण लिनेहरूका लागि उहाँ ढाल हुनुहुन्छ।+

       ६ उहाँले भन्‍नुभएको कुरामा एक शब्द नथप+

      नत्र उहाँले हप्काउनुहुनेछ

      र तिमी फटाहा ठहरिनेछौ।

  • प्रकाश २२:१८, १९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “यस पुस्तकमा भएका भविष्यवाणीका वचनहरू सुन्‍नेजति सबैलाई म यो कुराको साक्षी दिन्छु: यदि कसैले यी कुराहरूमा केही थप्यो भने+ यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले ऊमाथि थप्नुहुनेछ।+ १९ अनि यदि कसैले भविष्यवाणीको यस पुस्तकबाट केही वचन हटायो भने यस पुस्तकमा लेखिएका जीवनका रूखहरू+ र पवित्र सहरबाट+ उसले पाउने भाग परमेश्‍वरले खोस्नुहुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने