प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ त्यसपछि मोसाले इस्राएलका न्यायकर्ताहरूलाई यसो भने:+ “तिमीहरूको समूहमा ज-जसले पोअरको बाआल देवताको पूजा गरे, ती सबैलाई मार।”+

  • गन्ती २५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ विपत्तिबाट मर्नेहरू २४ हजार भए।+

  • भजन १०६:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ तिनीहरूले पोअरको बाआल देवताको उपासनामा भाग लिए*+

      अनि तिनीहरूले मरेकाहरूलाई चढाइएको बलि* खाए।

  • होसे ९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “निर्जनभूमिमा अङ्‌गुर भेटिएझैँ मैले इस्राएललाई भेट्टाएँ।+

      मैले तिमीहरूका पुर्खालाई हेर्दा तिनीहरू अन्जिरको रूखमा लागेको पहिलो फलजस्तै थिए।

      तर तिनीहरू पोरको बाआलकहाँ गए;+

      तिनीहरूले लाजमर्दो कुरामा* आफूलाई अर्पण गरे।+

      तिनीहरू ती घिनलाग्दा थोकहरूजस्तै भए, जसलाई तिनीहरू प्रेम गर्थे।

  • १ कोरिन्थी १०:७, ८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिनीहरूमध्ये कोही-कोही मूर्तिपूजक बनेजस्तो हामी नबनौँ, जस्तो लेखिएको छ: “तिनीहरू खान र पिउनलाई बसे अनि रमाइलो गर्नलाई उठे।”+ ८ तिनीहरूमध्ये कोही-कोहीले अवैध यौनसम्बन्ध* राखे र एकै दिनमा २३ हजार मारिए;+ हामीचाहिँ अवैध यौनसम्बन्ध* नराखौँ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने