प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:४६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४६ यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई सिनै डाँडामा मोसामार्फत दिनुभएका नीतिनियम, ऐनकानुन र उहाँले सुनाउनुभएका फैसलाहरू यी नै हुन्‌।+

  • गन्ती ३०:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “पतिपत्नीको विषयमा अनि बुबा र बुबाको घरमा बसिरहेकी उसकी जवान छोरीको विषयमा यहोवा परमेश्‍वरले मोसालाई दिनुभएको आज्ञा यही हो।”

  • गन्ती ३६:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यरिहो सहरको वारिपट्टि अर्थात्‌ यर्दन नदीको किनारमा पर्ने मोआबको मरुभूमिमा छँदा+ यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई मोसामार्फत दिनुभएको आज्ञा तथा सुनाउनुभएको फैसला यी नै हुन्‌।

  • व्यवस्था ६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सिकाउनू भनी मलाई यी आज्ञा, नीतिनियम र विधिविधान दिनुभएको छ। यर्दन नदी पार गरेर आफूले अधिकार गर्ने देशमा पुगेपछि तिमीहरूले यी आज्ञा, नियम र विधिविधान पालन गर्नू।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने