-
भजन ११९:९८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९८ तपाईँको आज्ञाले मलाई मेरा शत्रुहरूभन्दा पनि बुद्धिमान् बनाउँछ+
किनकि त्यो सधैँ मसितै छ।
-
-
भजन ११९:१००पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१०० म बूढापाकाहरूभन्दा समझदार छु
किनकि म तपाईँका आदेशहरू पालन गर्छु।
-