-
प्रस्थान १९:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “हेर! मैले तिमीसित कुरा गर्दा मानिसहरूले सुनून् र तिनीहरूले तिमीलाई पनि सधैँ भरोसा गरून् भनेर म बाक्लो बादलमा तिमीकहाँ आउनेछु।” त्यसपछि मोसाले इस्राएलीहरूले भनेका कुरा यहोवा परमेश्वरलाई सुनाए।
-