हितोपदेश २२:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ बालकलाई सही बाटोमा लगाऊ;+ बुढेसकालमा पनि उसले त्यो त्याग्नेछैन।+ एफिसी ६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अनि हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्याओ+ बरु यहोवा* परमेश्वरको डोऱ्याइबमोजिम अनुशासन+ अनि चेतावनी* दिएर तिनीहरूलाई हुर्काओ।+
४ अनि हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्याओ+ बरु यहोवा* परमेश्वरको डोऱ्याइबमोजिम अनुशासन+ अनि चेतावनी* दिएर तिनीहरूलाई हुर्काओ।+