यसैया ४०:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ तिमीहरू कोसित परमेश्वरको तुलना गर्छौ?+उहाँको बराबरीमा आउन सक्ने कोही छ र?+ युहन्ना १:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ परमेश्वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।+ उहाँको विषयमा आफ्नो बुबाको छेउमा बस्नुहुने*+ एक मात्र छोरा, जो ईश्वर हुनुहुन्छ,+ उहाँले बताउनुभएको छ।+ युहन्ना ४:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ परमेश्वर अदृश्य हुनुहुन्छ र स्वर्गमा बस्नुहुन्छ।*+ उहाँको उपासना गर्नेहरूले पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम उहाँको उपासना गर्नुपर्छ।”+
१८ परमेश्वरलाई कुनै मानिसले कहिल्यै देखेको छैन।+ उहाँको विषयमा आफ्नो बुबाको छेउमा बस्नुहुने*+ एक मात्र छोरा, जो ईश्वर हुनुहुन्छ,+ उहाँले बताउनुभएको छ।+
२४ परमेश्वर अदृश्य हुनुहुन्छ र स्वर्गमा बस्नुहुन्छ।*+ उहाँको उपासना गर्नेहरूले पवित्र शक्तिको निर्देशनमा अनि सत्यबमोजिम उहाँको उपासना गर्नुपर्छ।”+